Price
Brand new house for sale in Lalitpur Imadol. Own this fresh house on installment basis.
।। सरल किस्ताबन्दी सुबिधा उपलब्ध छ ।।
ललितपुर महानगरपालिकाको चर्चित तथा आधुनिक क्षेत्र इमाडोलमा ३ आनामा भर्खरै मात्र बनेको २.५ तल्ले नयाँ घर Property Portal Nepal द्वारा बिक्रीको लागी ल्याएको छ।
📌Location : Lalitpur Imadol
📌Landmark दुरी : Gwarko Ring road बाट १ कि.मि दुरी, Highway ( United School, Kist Hospital) बाट २५० मि दुरी
घर विशेषताहरु : ✍
✅क्षेत्रफल : ३ आना ( 0 - 3 - 0 - 0 )
✅Face :पश्चिम
✅Rooms : Total 10 rooms + 1 पुजा room
✅Bath rooms : 4 Bathrooms
✅Under ground + Roof top पानी ट्यांकी, Minor Gardens (Upper + Lower ),Solar + Filter Vessel, Stainless railings etc.
✅पर्किङ्ग : भित्रि = SUV 1, 3 Motorcycle
✅Road: 13ft road
✅Double DPC गरिएको, 14 x 14 Pillars, 9 inch. thick inner wall, भुकम्प प्रतिरोधी
✅Semi - Furnished Interior ले सुसजित
✅आधुनिक Design उच्च गुणस्तरीय सामग्री तथा दक्ष प्राबिधिकद्वारा निर्मित नयाँ भुकुम्प प्रतिरोधी घर
✅चौबिसै घण्टा पर्याप्त पानीको सुबिधा
✅शान्त सफा वातावरण
✅Banking सुबिधा पनि उपलब्ध छ।
✅वास्तु विज्ञान अनुसार निर्मित
✅भूमि, सडक, निर्माण लगायत सम्पूर्ण कानुनी मापदण्ड पूरा भएको
✅सिधै धनीसँग कारोबार गर्न सकिने जस्ले गर्दा Agentहरु नहुने र कमिसन माथि कमिसन थप नभई Property सुलभ मूल्यमा प्राप्त गर्न सकिने।
✅कुनै झन्झट नभएको, तुरुन्तै पास गर्न सकिने
क्षेत्र विशेषताहरु : ✍
✅प्रमुख नगर क्षेत्र।
✅ब्यापारिक तथा सुबिधा सम्पन्न क्षेत्र।
✅ढल, निकाश, खाने पानी ईति आदि सम्पूर्ण सुबिधा भएको
✅हस्पिटल, साना तथा ठुला बजार, मनोरंजन,यातायात, विश्वोविद्यालय तथा विभिन्न सरकारी, गैर -सरकारी, निजिसंघ- संस्था एवं उद्योगहरुको सजिलो पहुँच भएको।
✅प्रदुषण रहित, आरामदाईक तथा शान्त बसोबास क्षेत्र।
➡️मुल्य: २ करोड १० लाख Rs. २,१०,००,००० ( ईच्छुक व्यक्तिलाई समझ्दारीमा मूल्य घटाउन सकिनेछ )
☎️सम्पर्क (WhatsApp / Viber ): 9841942030 9823822847 || Official Page ( Fb / Insta / Twitter): Property Portal Nepal
➡ Direct Property खरिद गर्ने वा नगर्ने निर्णय गर्ने ब्यक्तिले मात्र सम्पर्क गर्नुहोला।Property मन परेको खण्डमा On the spot टोकन बैना गर्नुहुनेले मात्र सम्पर्क गर्नुहोला। समयको महत्वलाई कदर गरम।🙏
➡️कुनै पनि घर तथा बाँझो जग्गा किन- बेच गर्नु परेमा हामीलाई सम्झनु होला। हामीले बेचने घर जग्गा नेपालको कानुन विधान अनुरुप पुर्ण सुरक्षित हुने ग्यारेण्टीका साथ सरकारी अधिकारीहरुबाट आधिकारिक मान्यता प्रदान प्राप्त गरि कारोबार गर्दछौ।
Thank you facebook group's Admins & Moderators for your kind support. 🙏🙏
#RealestateSalesService
#HouseForSaleInLalitpur
#propertyportalnepal