Price
जग्गा : काभ्रे जिल्ला, , धुलिखेल न.पा.वडा न. ३ कुताल, (बनेपाको नजिकै, Himalayan Horizon Hotel पछाडी) । अरनिको हाइवेबाट २ किःमि भन्दाकम दुरीमा । मोटरको बाटो भएको राम्रो जग्गा । जम्मा छेत्रफल ४-१२-०-१ , सरकारी मुल्य रु. १८५,०००।०० प्रतिआनाको मात्र रु. १००,०००।०० मात्र प्रतिआना । सम्पर्क हमाल जि : 9849258855 / 9808521134