Price
चाबहिल चोक बाट १ कि.मी., सरस्वतीनगर मेन रोड बाट १० औं घर, कर कार्यालय को चोक नजिकै रहेको साडे दुई तलाको घर बिक्रिमा!!!
# मूल्य 1 करोड 75 लाख
# बाटो २0 फिट
# जग्गा साडे २ आना
# भुकम्प अघि बनेको
# पिल्लर सिष्टम को
# ढल भएको
# पानीको राम्रो सुविधा भएको
# भुईतला १ सटर २ कोठा १ बाथरुम, पहिलो तला २ कोठा १ बाथरुम
# उत्तर पश्चिम मोहोडा।
# भुईतला को १७००० मासिक भाडा आउने।
# ४ वटा सम्म बाईक पार्किङ गर्न मिल्ने।