Price
सुन्दर हरैचा वडा न. १ मा बिराटचोक बिराटनगरको ४ लेन बाटोबाट एक कित्ता भित्र .... २० फुटे पक्की बाटो तथा नगर अस्पतालको छेउ मै रहेको २ कठ्ठा जग्गा र तेस्मा बनेको २.५ तल्ले घर बिक्रीमा रहेको छ । अस्पताल , बजार , बिधालय नजिक । खानेपानी , बिजुलीबत्ती , ईन्टरनेट , केबुल को बेवस्था भएको घर जग्गा सुलभ मुल्यमा बिक्रीमा रहेको छ।