Aac Block/ Aero Lite Brick

place
Kathmandu
star
0.0
groups
0 Reviews
description

➡️4inch × 8inch x 24Inch = 139/- ➡️6inch x 8inch x 24 inch = 209/- ➡️8inch x 8inch x 24inch = 280 /- deliver All over Nepal यो उच्च सेलुलर डीजइनको हुने हुँदा विशिषट ताप इन्सुलेसन क्षमता राख्दछ र हिटिंङ्ग र कुलिंङ्ग खर्च समेत बचत गर्दछ | यो उच्च ध्वनी प्रतिरोधक क्षमाताको छ, यसले बैज्ञानिक रुपमै अरुको तुलनामा बडी ध्वनी प्रतिरोध गर्ने गर्दछ | चलन चल्तीको इट्टा भन्दा यो निकै बलियो र ३ गुणा हलुका वजनको छ । निर्माण सामाग्री र समय बचत | एरोलाइट ब्लकहरु एकै नाशको हुनेहुँदा जोडाइमा प्रयोग हुने मसला Pre-mix वा सिमेन्ट र बालुवाको खपत ४०% सम्म कम हुने गर्दछ । निर्माण सामाग्री र समय बचत | दिगो निर्माण र पुन : प्रयोग | यसमा कुनैपनि जैविक किरा तथा किटाणुले असर गर्दैन साथै यो लामो समय सम्म टिकाउ हुने गर्छ । Call:9851227659 or whatapp / Viber# #Aerolitebrick #Aacitta #Brick #Acc #Aec

available products and services
Best Quality Of Brick
Review
comments
Contact Information
  • perm_identity
    Suraj Amagain
  • call
  • mail
    aerolitenepal@gmail.com

Do you want to advertise your store or service on dalaydai.com too ?

Have A Complain ? Give Us A Call.

CALL phone